आइतबार, भाद्र २८ गते २०८३
images

एसीसी यू-१६ इस्ट जोन कप:फाइनल खेलमा नेपालले आज सिंगापुरको सामना गर्दै

एक्सप्रेस पाना
आषाढ २१, २०८२ शनिबार
  • 216
    SHARES
  • एसीसी यू-१६ इस्ट जोन कप:फाइनल खेलमा नेपालले आज सिंगापुरको सामना गर्दै

    काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कपको फाइनल खेलमा नेपालले आज सिंगापुरको सामना गर्दै छ ।  

    images

    खेल नेपाली समय अनुसार बिहान ७:४५ बजेदेखि शुरु हुने छ । विहिबार सम्पन्न सेमिफाइनल खेलमा विजयी हुदै नेपाल र सिंगापुर फाइनलमा पुगेका हुन् । 

    सेमिफाइनलमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो भने सिंगापुरले हङकङ चाइनालाई ४ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो ।

    images

  • सम्बन्धित विषय:

  • # यू-१६ इस्ट जोन कप