आइतबार, भाद्र २८ गते २०८३
images

यू-१६ इस्ट जोन कप फाइनल खेल:सिंगापुरविरुद्ध पहिले बलिङ गर्दै नेपाल

एक्सप्रेस पाना
आषाढ २१, २०८२ शनिबार
  • 183
    SHARES
  • यू-१६ इस्ट जोन कप फाइनल खेल:सिंगापुरविरुद्ध पहिले बलिङ गर्दै नेपाल

    काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कपको फाइनल खेलमा नेपालले पहिले बलिङ गर्दै छ ।

    images

    शनिबार जारी खेलमा सिंगापुरले टस जितेर पहिला ब्याटिंग गर्ने भएसंगै नेपालले पहिला बलिङ गर्ने भएको हो । 

    विहिबार सम्पन्न सेमिफाइनल खेलमा विजयी हुदै नेपाल र सिंगापुर फाइनलमा पुगेका हुन् । सेमिफाइनलमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो भने सिंगापुरले हङकङ चाइनालाई ४ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो ।

    images