आइतबार, भाद्र २८ गते २०८३
images

सिंगापुरलाई हराउँदै नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि

एक्सप्रेस पाना
आषाढ २१, २०८२ शनिबार
  • 583
    SHARES
  • सिंगापुरलाई हराउँदै नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि

    काठमाडौँ । नेपालले एसीसी यू-१६ इस्ट जोन कपको उपाधि जितेको छ ।

    images

    फाइनल खेलमा सिंगापुरलाई २ विकेटले पराजित गर्दै नेपालले एसीसी यू-१६ इस्ट जोन प्रतियोगिताको उपाधि जितेको हो ।

    सिंगापुरले दिएको ११४ रनको लक्ष्य पछाएको नेपालले २९ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । 

    images

    यस अघि टस जितेर पहिला ब्याटिंग गरेको सिंगापुरले ४०.५ ओभरमा अल आउट हुदै ११३ रन बनाएको थियो ।

    सिंगापुरका लागि रोहण अस्टिन अरुणले २३ तथा कप्तान रियान नायकले १५ रन बनाए भने पुछारका ब्याट्सम्यान आकास तेजाले १० र भेदांश गुप्ताले १२ रन बनाए ।

    त्यस्तै नेपाली बलर अभय यादव र सुशील बहादुर रावलले ३(३ विकेट लिए भने कप्तान शुभम खनालले २ तथा विपिन शर्माले एक विकेट लिए ।

  • सम्बन्धित विषय:

  • # एसीसी यू-१६ इस्ट जोन कप