आइतबार, भाद्र २८ गते २०८३
images

रियल म्याड्रिडलाई हराउँदै पिएसजी क्लब विश्वकपको फाइनलमा

एक्सप्रेस पाना
आषाढ २६, २०८२ बिहीबार
  • 242
    SHARES
  • रियल म्याड्रिडलाई हराउँदै पिएसजी क्लब विश्वकपको फाइनलमा

    काठमाडौं । पिएसजी जारी फिफा क्लब विश्वकपको फाइनलमा पुगेको छ । 

    images

    रियल म्याड्रिडलाई सेमिफाइनलमा ४-० गोल अन्तरले पराजित गर्दै पिएसजी फाइनल प्रवेश गरेको हो । 

    पिएसजीको जितमा फाबियन रुइजले दुई गोल गरेका थिए । त्यस्तै ओसमान डेम्बेले र गोन्कालो रामोसले एक एक गोल गरेका थिए ।

    images

    अब पिएसजीले फाइनलमा प्रिमियर लिग क्लब चेल्सीसँग खेल्ने छ । चेल्सीले ब्राजिलियन क्लब फ्लुमिनेन्सलाई २-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको थियो । फाइनल खेल आइतबार राति हुनेछ । 

  • सम्बन्धित विषय:

  • # रियल म्याड्रिड
  • # क्लब विश्वकप
  • # पिएसजी