शुक्रबार, श्रावण २९ गते २०८३
images
images

‘डेनिम एण्ड डेभिल्स’ को ब्रान्ड एम्बेसडरमा सन्दीप लामिछाने नियुक्त

एक्सप्रेस पाना
आषाढ २७, २०८२ शुक्रबार
  • 190
    SHARES
  • ‘डेनिम एण्ड डेभिल्स’ को ब्रान्ड एम्बेसडरमा सन्दीप लामिछाने नियुक्त

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछाने कपडाको ब्रान्ड ‘डेनिम एण्ड डेभिल्स’ को ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् । 

    images

    बिहीबार काठमाडौंको हिमालय होटलमा आयोजित एक समारोहमा कपडाको ब्राण्ड ‘डेनिम एण्ड डेभिल्स’ र लामिछानेबीच सम्झौतामा हस्ताक्षर भएको हो । उनी ३ वर्षका लागि ब्रान्ड एम्बेसडर नियुक्त भएका हुन् । 

    ब्रान्ड एम्बेसडरको हस्ताक्षर समारोहमा बोल्दै सन्दीपले कम्पनीको परिवारको सदस्यजस्तै भएको बताए ।

    images

    ‘यो ब्रान्डको सुरुवाती दिनहरुदेखी यहाँसम्म आउदा आफूलाई पनि एकदमै गर्व लाग्छ कि यो ब्रान्डसँग म सुरुदेखि नै थिए । आज यो ब्रान्ड यहाँसम्म पुग्दा आफ्नो परिवारले नै सफलता पाएको महसुस गरेको छु,’ उनले भने । 

  • सम्बन्धित विषय:

  • # सन्दीप लामिछाने
  • # डेनिम एण्ड डेभिल्स