शुक्रबार, श्रावण २९ गते २०८३
images
images

काठमाडौं गोर्खाजको प्रशिक्षकमा मोन्टी देसाई नियुक्त

एक्सप्रेस पाना
आषाढ २७, २०८२ शुक्रबार
  • 226
    SHARES
  • काठमाडौं गोर्खाजको प्रशिक्षकमा मोन्टी देसाई नियुक्त

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज क्लब काठमाडौं गोर्खाजले मोन्टी देसाईलाई प्रशिक्षकमा नियुक्त गरेको छ । 

    images

    नेपाल प्रिमियर लिग (एनपीएल) को  दोस्रो संस्करणका लागि देसाईलाई प्रशिक्षकमा नियुक्त गरिएको काठमाडौं गोर्खाजले जनाएको हो । 

    मोन्टी देसाई यसअघि २ वर्ष नेपाली क्रिकेट टोलीको प्रशिक्षक भएर काम गरिसकेका छन् ।

    images

    काठमाडौं गोर्खाजले दोस्रो संस्करणका लागि मार्की खेलाडी करण केसीसँगै, साहब आलम, भीक सार्की, दिपेश कँडेल, प्रतिक श्रेष्ठ र राशिद खानलाई रिटेन गरिसकेको छ । 

     

  • सम्बन्धित विषय:

  • # काठमाडौं गोर्खाज
  • # मोन्टी देसाई