आइतबार, भाद्र २८ गते २०८३
images

साफ यू-२० महिला फुटबल च्याम्पियनसिपमा नेपालको विजयी शुरुवात

एक्सप्रेस पाना
आषाढ २७, २०८२ शुक्रबार
  • 340
    SHARES
  • साफ यू-२० महिला फुटबल च्याम्पियनसिपमा नेपालको विजयी शुरुवात

    काठमाडौं । साफ यू-२० महिला फुटबल च्याम्पियनसिपमा नेपालले विजयी शुरुवात गरेको छ । 

    images

    नेपालले पहिलो खेलमा भुटानविरुद्ध ६-१ को फराकिलो जित निकालेको हो।

    नेपालका लागि पुर्णिमा राईले ४ गोल गरेकी थिइन् भने सेनु परियारले २ गोल गरेकी थिइन् ।

    images

    प्रतियोगिता जुलाई २२ सम्म बंगलादेशमा हुदैछ । यस प्रतियोगितमा नेपालसहित बंगलादेश, श्रीलंका र भुटान सहभागी छन् । 

  • सम्बन्धित विषय:

  • # साफ यू-२० महिला फुटबल च्याम्पियनसिप