शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कर्णाली याक्सको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल नियुक्त

एक्सप्रेस पाना
आषाढ ३०, २०८२ सोमबार
  • 235
    SHARES
  • कर्णाली याक्सको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल नियुक्त

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको निम्ति कर्णाली याक्सले मुख्य प्रशिक्षकमा ज्ञानेन्द्र मल्ललाई नियुक्त गरेको छ । 

    images

    पहिलो सिजनमा पनि प्रशिक्षकको भुमिका निभाएका मल्ललाई दोस्रो संस्करणमा पनि निरन्तरता दिइएको कर्णाली याक्सले जनाएको हो । 

    कर्णाली याक्सले यस अघि नै मार्की खेलाडि सोमपालसहित गुल्सन झा, विपिनप्रसाद शर्मा, अर्जुन घर्ती, नन्दन यादव, दीपेन्द्र रावत र युनिस विक्रम ठकुरीलाई रिटेन गरेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # कर्णाली याक्स
  • # एनपीएल
  • # ज्ञानेन्द्र मल्ल