शुक्रबार, श्रावण २९ गते २०८३
images
images

भारत भ्रमणमा जाँदै प्रधानमन्त्री ओली

एक्सप्रेस पाना
श्रावण ४, २०८२ आइतबार
  • 165
    SHARES
  • भारत भ्रमणमा जाँदै प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन् । 

    images

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आगामी भदौ ३१ गते प्रधानमन्त्री ओलि भारत भ्रमणमा जान लागेका हुन् । 

    परराष्ट्र मन्त्रालयका अनुसार  दुई दिने भ्रमणको लागि तालिका तय गरिएको छ । 

    images

    भ्रमणको तालिका तय भएपछि दुवै पक्ष भ्रमणका एजेण्डा तय गर्न लागिरहेको बताइएको छ । प्रधानमन्त्री ओली आफ्नो कार्यकालको करिब १४ महिना पछि भारत भ्रमणमा जान लागेका हुन् ।

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री ओली