आइतबार, भाद्र २८ गते २०८३
images

साफ यू-२० महिला फुटबल च्याम्पियनसिप:उपाधिका लागि नेपालले बंगालदेशको सामना गर्दै

एक्सप्रेस पाना
श्रावण ५, २०८२ सोमबार
  • 293
    SHARES
  • साफ यू-२० महिला फुटबल च्याम्पियनसिप:उपाधिका लागि नेपालले बंगालदेशको सामना गर्दै

    काठमाडौं । साफ यू-२० महिला फुटबल च्याम्पियनसिपमा नेपालले आज अन्तिम खेलमा बंगालदेशको सामना गर्दैछ ।

    images

    सोमबार बंगलादेशको ढाकामा हुने खेलमा नेपालले उपाधि जित्न बंगलादेशविरुद्धको खेल जित्नै पर्नेछ । यो खेल नेपाली समय अनुसार साँझ ६:४५ बजेदेखि शुरु हुनेछ । 

    हाल सम्म सम्पन्न ५-५ खेलपछि बंगलादेश अपराजित रहदै पाँचै खेल जितेर १५ अंकसहित शिर्ष स्थानमा रहेको छ भने नेपाल एक हार ब्यहोरर्दै ५ खेलमा १२ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

    images

    नेपालले यस प्रतियोगिताका ५ खेलमा ३० गोल गरेको छ । र गोल अन्तरमा बंगलादेशभन्दा ६ गोलले अगाडी रहेकाले अन्तिम खेलमा बंगलादेशलाई पराजित गरेमा नेपालले उपाधि जित्ने छ । 

     

     

     

  • सम्बन्धित विषय:

  • # साफ यू-२० महिला फुटबल च्याम्पियनसिप