आइतबार, भाद्र २८ गते २०८३
images

साफ यू-२० महिला फुटबल च्याम्पियनसिप:पहिलो हाफमा बंगलादेशविरुद्ध नेपाल १-० ले पछाडि

एक्सप्रेस पाना
श्रावण ५, २०८२ सोमबार
  • 348
    SHARES
  • साफ यू-२० महिला फुटबल च्याम्पियनसिप:पहिलो हाफमा बंगलादेशविरुद्ध नेपाल १-० ले पछाडि

    काठमाडौं । बंगलादेशको ढाकामा जारी साफ यू-२० महिला फुटबल च्याम्पियनसिपको अन्तिम खेलको पहिलो हाफमा नेपालमाथि बंगलादेशले अग्रता लिएको छ ।

    images

    बंगलादेशले खेलको आठौं मिनेटमा गोल गर्दै १-० गोलको अग्रता लिएको हो । 

    नेपालले उपाधि जितका लागि यो खेल जित्नैपर्ने अवस्था रहेको छ भने बंगलादेशले कम्तिमा बराबरी खेलेपनि उपाधि जित्ने छ ।

    images