आइतबार, भाद्र २८ गते २०८३
images

साफ यू-२० महिला फुटबल च्याम्पियनसिपमा खेलेर नेपाली टोली स्वदेश फिर्ता

एक्सप्रेस पाना
श्रावण ६, २०८२ मंगलबार
  • 408
    SHARES
  • साफ यू-२० महिला फुटबल च्याम्पियनसिपमा खेलेर नेपाली टोली स्वदेश फिर्ता

    काठमाडौं । बङ्गलादेशमा सम्पन्न साफ यू -२० च्याम्पियनसिपमा भाग लिएर नेपाली टोली मंगलबार स्वदेश फर्केको छ। 

    images

    टोलीलाई एयरपोर्टमा एन्फा केन्द्रीय सदस्य तथा महिला कमिटी संयोजक सरिला श्रेष्ठ मलेकु र प्रवक्ता सुरेश शाहले स्वागत गरेका थिए । 

    प्रतियोगितामा भुटान र श्रीलङ्कालाई हराएको नेपालले बङ्गलादेशसँग पराजित हुँदै उपविजेता बन्न सफल भएको थियो। 

    images

    सोमबार भएको बंगलादेशसँगको अन्तिम खेलमा ४-० को हार बेहोरेपछि नेपाल उपाधिविहीन बनेको हो ।

  • सम्बन्धित विषय:

  • # साफ यू २० च्याम्पियनसिप