काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले रवि लामिछानेको समर्थनमा हस्ताक्षर गरेका छन् ।
आइतबार दिउँसो बनस्थलीस्थित रास्वपाको पार्टी कार्यालयमा पुगेर रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोध विरुद्ध हस्ताक्षर गरेका हुन् ।
रास्वपाले सभापति लामिछानेमाथि राजनीति प्रतिसोध भएको भन्दै गत असार ७ गतेदेखी देशव्यापीरुपमा हस्ताक्षर अभियान चलाएको छ ।



