शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कुलमान घिसिङलाई ग्लोवल हिरो अवार्ड

एक्सप्रेस पाना
श्रावण १२, २०८२ सोमबार
  • 345
    SHARES
  • कुलमान घिसिङलाई ग्लोवल हिरो अवार्ड

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई ग्लोवल हिरो अवार्डबाट सम्मान गरिएको छ ।

    images

    उनलाई अमेरीकाको न्युयोर्क स्थीत हामी नेपाली ग्लोवल संस्थाले उक्त अवार्डबाट सम्मान गरेको हो । घिसिङ गत शुक्रबार देखि अमेरिका, वेलायत र युरोप लगायत मुलुकहरुको भ्रमणमा रहेका छन् । त्यहाँ रहेका नेपाली संघसंस्थाहरुले गरेका विभिन्न कार्यक्रम तथा अन्तरकृया कार्यक्रमहरूमा सहभागी हुन उनि ती मुलुकहरुको भ्रमणमा गएका हुन् । 

    उनको यो भ्रमण आगामी एक महिना सम्म चल्ने छ ।

    images

  • सम्बन्धित विषय:

  • # कुलमान घिसिङ
  • # ग्लोवल हिरो अवार्ड