शुक्रबार, श्रावण २९ गते २०८३
images
images

तोलामा १४ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
श्रावण १४, २०८२ बुधबार
  • 226
    SHARES
  • तोलामा १४ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । 

    images

    आज सुन तोलामा १४ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मंगलबार सुन एक लाख ९३ हजार रुपौयाँमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी दुई हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी २ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य
  • # सुनचाँदी