शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कारागारबाट रिहा भए दुर्गा प्रसाईं

एक्सप्रेस पाना
श्रावण २०, २०८२ मंगलबार
  • 268
    SHARES
  • कारागारबाट रिहा भए दुर्गा प्रसाईं

    काठमाडौं । उच्च अदालत पाटनले धरौटीमा छाड्ने आदेश दिएसँगै मेडिकल व्यवसायी दुर्गा प्रसाईं कारागारबाट रिहा भएका छन् । 

    images

    डिल्लीबजार कारागार प्रशासनले प्रसाईंलाई सोमबार राति रिहा गरेको हो ।

    प्रसाईलाई बैंकिङ कसुरमा २५ लाख रुपैयाँ धरौटी माग गरिएको छ भने चैत १५ मा भएको हिंसात्मक प्रदर्शनसँग सम्बन्धित मुद्दामा तीन लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

    images

  • सम्बन्धित विषय:

  • # दुर्गा प्रसाईं