शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपीएलको दोसो संस्करणका लागि १५० खेलाडीको अक्सन हुने

एक्सप्रेस पाना
श्रावण २१, २०८२ बुधबार
  • 349
    SHARES
  • एनपीएलको दोसो संस्करणका लागि १५० खेलाडीको अक्सन हुने

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोसो संस्करणका लागि १५० खेलाडीको अक्सन हुने भएको छ ।

    images

    नेपाल क्रिकेट संघ (क्यान)ले साउन २४ गते हुने अक्सनका लागि प्राविधिक समितिले १५० खेलाडी छनौट गरेको जनाएको हो । 

    क्यानले जुलाई १२ देखि २२ सम्म खुला गरेको खेलाडी दर्ताको समयमा ४५८ खेलाडीले नाम दर्ता गराएका थिए ।

    images

  • सम्बन्धित विषय:

  • # एनपीएल