आइतबार, भाद्र २८ गते २०८३
images

एएफसी यु–२० महिला एसियन कप : नेपालले उत्तर कोरियासँग प्रतिस्पर्धा गर्दै

एक्सप्रेस पाना
श्रावण २५, २०८२ आइतबार
  • 264
    SHARES
  • एएफसी यु–२० महिला एसियन कप : नेपालले उत्तर कोरियासँग प्रतिस्पर्धा गर्दै

    काठमाडौं । एएफसी यु–२० महिला एसियन कप छनोट प्रतियोगितामा नेपालले आज उत्तर कोरियासँग प्रतिस्पर्धा गर्दै छ ।

    images

    एसियन कप छनोट प्रतियोगितामा पहिलो जित हासिल गरेको नेपालले तेस्रो खेल आज उत्तर कोरियासँग भिड्दै छ । 

    थिम्पुस्थित चाङ्लिमिथाङ रंगशाला जारी खेलमा भुटानसँग बराबरी तथा साउदी अरबसँग १–० को जीत हासिल गरेको हो भने उत्तर कोरियाले पहिलो खेलमा साउदी अरेबियालाई १५–० को ठुलो अन्तरले हराएको थियो। 

    images