शुक्रबार, श्रावण २९ गते २०८३
images
images

तोलामा ११ सय रुपैयाँले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
श्रावण २६, २०८२ सोमबार
  • 215
    SHARES
  • तोलामा ११ सय रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य घटेको छ । 

    images

    आज सुन तोलामा ११ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार सुन प्रतितोला एक लाख ९९ हजार २ सयमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी २ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी २ हजार ३३० रुपैयाँमा कारोबार भएको थियो ।

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य
  • # सुनचाँदी