शुक्रबार, श्रावण २९ गते २०८३
images
images

रामहरि खतिवडाले बुझाए सभामुखलाई राजीनामा पत्र

एक्सप्रेस पाना
श्रावण २८, २०८२ बुधबार
  • 308
    SHARES
  • रामहरि खतिवडाले बुझाए सभामुखलाई राजीनामा पत्र

    काठमाडौं । प्रतिनिधिसभा सदस्य रामहरि खतिवडाले राज्यव्यवस्था सुशासन समितिको सभापति पदबाट राजीनामा दिएका छन् ।

    images

    सांसद खतिवडाले लिखित राजीनामा पत्र सभामुख देवराज घिमिरेसमक्ष बुझाएका हुन्  ।

    बुधबार साउन २८ गतेबाट लागू हुने गरी उनले राज्यव्यवस्था सुशासन समितिको सभापति पदबाट राजीनामा दिएका हुन् । 

    images

    उनले मिति २०८२ साल साउन २७ गते बसेको संघीय संसद, प्रतिनिधिसभाको बैठकमा समितिको सभापति पदबाट राजीनामा दिने घोषणा गरे बमोजिम राजीनामा दिएका हुन् ।  

  • सम्बन्धित विषय:

  • # रामहरि खतिवडा
  • # राजीनामा