शुक्रबार, श्रावण २९ गते २०८३
images
images

भारतीय विदेश सचिव मिश्रीले प्रधानमन्त्रीलाई भेटे

एक्सप्रेस पाना
भाद्र १, २०८२ आइतबार
  • 273
    SHARES
  • भारतीय विदेश सचिव मिश्रीले प्रधानमन्त्रीलाई भेटे

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशसचिव विक्रम मिश्रीले शिष्टाचार भेट गरेका छन्  ।

    images

    परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आइतबार काठमाडौँ आइपुगेका सचिव मिश्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन्  ।

  • सम्बन्धित विषय:

  • # विक्रम मिश्री
  • # केपी शर्मा ओली
  • # प्रधानमन्त्री