आइतबार, भाद्र २८ गते २०८३
images

टप टी–२० सिरिज:मेलवर्न स्टार्स एकेडेमीविरुद्ध पहिले बलिङ गर्दै नेपाल

एक्सप्रेस पाना
भाद्र २, २०८२ सोमबार
  • 230
    SHARES
  • टप टी–२० सिरिज:मेलवर्न स्टार्स एकेडेमीविरुद्ध पहिले बलिङ गर्दै नेपाल

    काठमाडौं । अस्ट्रेलियामा जारी टप इन्ड टि–ट्वान्टी सिरिजमा नेपालले आज पहिले बलिङ गर्दै छ । 

    images

    सोमबार जारी खेलमा घरेलु टोली मेलवर्न स्टार्स एकेडेमीविरुद्ध टस हारेर नेपालले पहिले बलिङ गर्ने निर्णय गरेको हो  । खेल नेपाली समयअनुसार आज बिहान ७ः१५ बजे सुरु भएको छ । 

    सिरिजका अघिल्ला दुई खेलमा लगातार हार व्यहोरेको नेपाल पहिलो जितको स्वाद लिन चाहन्छ । लगातार दुई खेलमा हार भोगेको नेपाल अंकविहिन रुपमा तालिकाको १० औँ स्थानमा छ 

    images

  • सम्बन्धित विषय:

  • # टप टी–२० सिरिज