शनिबार, भाद्र २७ गते २०८३
images

च्याम्पियन्स लिग : युभेन्टसको लगातार तेस्रो जित

एक्सप्रेस पाना
कार्तिक ४, २०७८ बिहीबार
  • 377
    SHARES
  • च्याम्पियन्स लिग : युभेन्टसको लगातार तेस्रो जित

    एजेन्सी । इटालियन सिरी ए फुटबल क्लब युभेन्टसले युइएफए च्याम्पियन्स लिगमा लगातार तेस्रो जित दर्ता गरेको छ ।

    images

    बुधवार राति सम्पन्न भएको खेलमा युभेन्टसले घरेलु टोली रसियन फुटबल क्लब जेनिट सेट पिटर्सवर्गमाथि १-० गोल अन्तरको कठिन जित निकालेको हो । 

    पाहुना टोली युभेन्टसको जितमा खेलको ८६औं मिनेटमा डेजान कुलुसेभस्कीले गरेको गोल निर्णायक गोल भएको थियो । निकै रोमाञ्चक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा युभेन्टसले गोल गरि खेलमा १-० गोलको जित निकाल्यो । 

    images

    उक्त जितसँगै समुह एच मा ३ खेलमा शतप्रतिशत जितसहित युभेन्टस शीर्ष स्थानमा छ । उसको ९ अंक रहेको छ । यता पराजित जुेनिटको समान ३ खेलबाट ३ अंकसहित तेस्रो स्थानमा रहेको छ ।