आइतबार, भाद्र २८ गते २०८३
images

टस जितेर मेलवर्न रेनेगेड्सविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

एक्सप्रेस पाना
भाद्र ४, २०८२ बुधबार
  • 278
    SHARES
  • टस जितेर मेलवर्न रेनेगेड्सविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

    काठमाडौं । अस्ट्रेलियमा जारी टप इन्ड टी-२० सिरिजमा नेपालले मेलवर्न रेनेगेड्सविरुद्ध पहिले ब्याटिङ गर्दै छ । 

    images

    बुधबार जारी खेलमा नेपालले टस जितेर मेलवर्न रेनेगेड्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको हो । 

    नेपालले सिरिजमा यस अघि खेलेका चार खेलमा एक जित र तीन खेलमा हार बेहोरेको छ । 

    images

    आजको खेलमा नेपाली कप्तान रोहित पौडेल र सन्दीप लामिछानेलाई आराम दिइएको छ भने यस खेलमा दिपेन्द्र सिंह ऐरीको कप्तानी रहेको छ ।