आइतबार, भाद्र २८ गते २०८३
images

टप इन्ड टी-२० सिरिज : नेपालले मेलवर्न रेनेगेड्सलाई दियो १४० रनको लक्ष्य

एक्सप्रेस पाना
भाद्र ४, २०८२ बुधबार
  • 446
    SHARES
  • टप इन्ड टी-२० सिरिज : नेपालले मेलवर्न रेनेगेड्सलाई दियो १४० रनको लक्ष्य

    काठमाडौं । अस्ट्रेलियमा जारी टप इन्ड टी-२० सिरिजमा नेपालले मेलवर्न रेनेगेड्सलाई १४० रनको लक्ष्य दिएको छ ।

    images

    बुधबार टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनाएको हो ।

    नेपालका लागि कुशल मल्लले सर्बाधिक २९ रन बनाए भने लोकेश बमले २४, कप्तान दिपेन्द्र सिंह ऐरीले २७, भिम सार्कीले १७, आरिफ सेखले १२ रन बनाए भने रुपेश सिंहले अविजित १६ रन बनाए।

    images