शुक्रबार, श्रावण २९ गते २०८३
images
images

रास्वपा र राप्रपाले बुधबार पनि बहिस्कार गरे प्रतिनिधिसभाको बैठक

एक्सप्रेस पाना
भाद्र ४, २०८२ बुधबार
  • 344
    SHARES
  • रास्वपा र राप्रपाले बुधबार पनि बहिस्कार गरे प्रतिनिधिसभाको बैठक

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभाको बैठक  बहिस्कार गरेका छन् ।

    images

    बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा रास्वपाका सचेतक सन्तोष परियार र राप्रपाकी सांसद रोशनीले आफ्नो धारणा राखेपछि बैठक बहिष्कार गरेका हुन् ।

  • सम्बन्धित विषय:

  • # राप्रपा
  • # रास्वपा रास्वपा
  • # बहिस्कार
  • # प्रतिनिधिसभा