शुक्रबार, श्रावण २९ गते २०८३
images
images

रास्वपा र राप्रपाले बिहिबार पनि बहिस्कार गरे प्रतिनिधिसभा बैठक

एक्सप्रेस पाना
भाद्र ५, २०८२ बिहीबार
  • 371
    SHARES
  • रास्वपा र राप्रपाले बिहिबार पनि बहिस्कार गरे प्रतिनिधिसभा बैठक

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बिहिबार पनि प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् ।

    images

    बिहिबार बसेको प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसद सांसद शिव नेपाली र राप्रपाका सांसद ध्रुव बहादुर प्रधानले आफ्नो धारणा राखेपछि बैठक बहिष्कार गरेका हुन् ।

    सांसद नेपालीले लिपुलेकको जमिन रक्षा गर्न सरकार लाग्ने विश्वास व्यक्त गर्दै सत्तारुध दलले उपसभामुखलाई हटाउन खोजेर लोकतन्त्रको अपमान गरेको टिप्पणी गरे । 

    images

    भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले केहि समयदेखी बैठक बहिस्कार गर्दै आएका छन् । 

     

  • सम्बन्धित विषय:

  • # राप्रपा
  • # प्रतिनिधिसभा बैठक
  • # रास्वपा