आइतबार, भाद्र २८ गते २०८३
images

पाकिस्तान शाहिन्सले नेपाललाई दियो १४५ रनको लक्ष्य

एक्सप्रेस पाना
भाद्र ६, २०८२ शुक्रबार
  • 376
    SHARES
  • पाकिस्तान शाहिन्सले नेपाललाई दियो १४५ रनको लक्ष्य

    काठमाडौं । अस्ट्रेलियमा जारी टप इन्ड टी-२० सिरिजमा पाकिस्तान शाहिन्सले नेपाललाई १४५ रनको लक्ष्य दिएको छ । 

    images

    शुक्रबार जारी खेलमा टस जितेर पहिला ब्याटिंग गरेको पाकिस्तान शाहिन्सले २० ओभरमा ९ विकेट गुमाउँदै १४४ रन बनाएको हो । 

    पाकिस्तानका लागि इरफान खान नियाजले सर्बाधिक अविजित ४२ रन बनाउँदा अब्दुल सामदले २६ रन बनाए । 

    images

    नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए भने नन्दन यादव र दिपेन्द्र सिंह ऐरीले २-२ तथा कुशल भुर्तेलले एक विकेट लिए ।