आइतबार, भाद्र २८ गते २०८३
images

टेरीटरीमाथि नेपालको ४१ रनको जित

एक्सप्रेस पाना
भाद्र १०, २०८२ मंगलबार
  • 342
    SHARES
  • टेरीटरीमाथि नेपालको ४१ रनको जित

    काठमाडौं । पहिलो अभ्यास खेलमा नेपालले अष्ट्रेलियन क्रिकेट टेरीटरीलाई ४१ रनले पराजित गरेको छ । 

    images

    नेपालले दिएको १ सय ७८ रनको लक्ष्य पछ्याएको टेरीटरी १७ ओभर २ बलमा १ सय ३६ रन मात्र बनायो । 

    नेपालको जितमा सन्दीप लामिछानेले ३१ रन खर्चेर ह्याट्रिकसहित ५ विकेट लिए । करण केसी २, रुपेश सिंह र कुशल भुर्तेलले एकएक विकेट लिए ।

    images

    त्यसैगरी ब्याटिङमा टेरीटरीका जेक स्मिथले सर्वाधिक ५० रन बनाए ।