शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले संसदमा विशेष सम्बोधन गर्दै

एक्सप्रेस पाना
भाद्र १३, २०८२ शुक्रबार
  • 196
    SHARES
  • प्रधानमन्त्री ओलीले संसदमा विशेष सम्बोधन गर्दै

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा विशेष सम्बोधन गर्दै छन् ।

    images

    सभामुख देवराज घिमिरेका अनुसार उत्तरी छिमेकी मुलुक चीन भ्रमणमा जानु अघि त्यसबारेमा प्रधानमन्त्री ओलीले सो भ्रमणका बारेमा सदनमा जानकारी गराउने छन् । 

    प्रधानमन्त्री ओली भोलि शनिबार चीन भ्रमणमा जाँदैछन् । संघीय संसद सचिवालयका अनुसार बैठक दिउसो १ बजेदेखि सरुु हुने छ ।

    images

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री ओली