आइतबार, भाद्र २८ गते २०८३
images

साउथ अस्ट्रेलियाले नेपाललाई दियो २४३ रनको लक्ष्य

एक्सप्रेस पाना
भाद्र १४, २०८२ शनिबार
  • 217
    SHARES
  • साउथ अस्ट्रेलियाले नेपाललाई दियो २४३ रनको लक्ष्य

    काठमाडौं । साउथ अस्ट्रेलियाले नेपाललाई २४३ रनको लक्ष्य दिएको छ ।

    images

    टस हारेर पहिला ब्याटिंग गरेको साउथ अस्ट्रेलियाले ४५ ओभरमा अल आउट हुदै २४२ रन बनाएको हो ।

    नेपाली बलर सोमपाल कामी र नन्दन यादवले ३ विकेट लिए भने रुपेश सिंह, सन्दीप लामिछाने र शाहाब आलमले एक एक विकेट लिए।

    images

    अभ्यास खेलमा नेपाली टिमले साउथ अस्ट्रेलियासँग यसअघि खेलेका दुवै टी-२० खेलमा हार बेहोरेको थियो ।