शुक्रबार, श्रावण २९ गते २०८३
images
images

बेइजिङ पुगे प्रधानमन्त्री ओली

एक्सप्रेस पाना
भाद्र १७, २०८२ मंगलबार
  • 148
    SHARES
  • बेइजिङ पुगे प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज बेइजिङ पुगेका छन् । 

    images

    चीनको थियानजिन सहरमा आयोजित शांघाई सहयोग संगठन (एससीओ) प्लसको शिखर सम्मेलन सकिएसँगै उनी रेलमार्गबाट बेइजिङ पुगेका हुन् । 

    चीनको राजधानी बेइजिङमा प्रधानमन्त्री ओलीले चीनका उपराष्ट्रपति हान चङ्गसँग भेट गर्नेछन् । 

    images

    उपराष्ट्रपति चङ्गद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ ।

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री ओली