शुक्रबार, श्रावण २९ गते २०८३
images
images

रास्वपा र राप्रपाद्वारा बुधबार पनि संसद बैठक बहिस्कार

एक्सप्रेस पाना
भाद्र १८, २०८२ बुधबार
  • 249
    SHARES
  • रास्वपा र राप्रपाद्वारा बुधबार पनि संसद बैठक बहिस्कार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज (बुधबार) पनि संसद बैठक बहिस्कार गरेका छन् । 

    images

    बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा रास्वपाबाट हरि ढकाल र राप्रपाबाट ज्ञानेन्द्र शाहीले आफ्नो भनाई राखेपछि बैठक बहिस्कार गरेर सदनबाट बाहिरिएका छन् । 

    उनीहरुले लामो समयदेखि भिटिज भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाएर निष्पक्ष छानविनको माग गर्दै सदन बहिस्कार गर्दै आइरहेका छन् । 

    images

  • सम्बन्धित विषय:

  • # संसद बैठक