शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एकै दिन तोलामा २५ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
भाद्र २०, २०८२ शुक्रबार
  • 276
    SHARES
  • एकै दिन तोलामा २५ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्यले लगातार नयाँ रेकड बनाएको छ । 

    images

    आज सुन तोलामा २५ सय रुपैयाँले बढेर प्रतितोला २ लाख  १० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार सुन २ लाख ७ हजार ९ सय रुपैयाँमा करोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । आज चाँदी २ हजार ४९० रुपैयाँ  मूल्यमा कारोबार भएको महासंघले जनाएको छ । बिहिबार तोलामा २ हजार ४८० रुपैयाँमा कारोबार भएको थियो ।  

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य