आइतबार, भाद्र २८ गते २०८३
images

नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरी

एक्सप्रेस पाना
भाद्र २२, २०८२ आइतबार
  • 259
    SHARES
  • नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरी

    काठमाडौं । आज दशरथ रंगशालामा भएको नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा सकिएको छ । 

    images

    शनिबार साँझ दशरथ रंगशालामा भएको खेलमा नेपाल र बंगलादेशले कुनै गोल गर्न नसकेका हुुन् । 

    खेल अवधिभर दुवै टोलीले गोल गर्न प्रयास गरेपनि दुवै टोली फिनिसिङमा कमजोर देखिएका छन् । 

    images

    अब यि दुई टोलीबीचको दोस्रो खेल मंगलबार हुनेछ । उक्त खेलमा स्पष्ट नतिजा नआए पेनाल्टी सुटआउट हुनेछ ।