शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सोमबार हुने जेनजीको प्रदर्शनलाई बालेनको पूरा समर्थन

एक्सप्रेस पाना
भाद्र २२, २०८२ आइतबार
  • 297
    SHARES
  • सोमबार हुने जेनजीको प्रदर्शनलाई बालेनको पूरा समर्थन

    काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सोमबार हुने जेनजीको प्रदर्शनको समर्थन गरेका छन् ।

    images

    आइतबार सामाजिक सञ्जालमा लेख्दै बालेनले आफु उमेर हदबन्दीका कारण आन्दोलनमा जान नमिल्ने भए पनि सोमबार हुने प्रदर्शनमा  आफ्नो पुरा समर्थन रहने बताएका हुन् । उनले स्वतफुर्त र्यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद , अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्न आग्रह गरेका छन् । 

    उनले लेखेका छन् "भोलीको र्‍याली स्पष्ट  स्वतस्फुर्तरुपमा जेनजी को हो , उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ , जस्कोलागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि उहाँहरूको इच्छा , उद्देश्य , सोच बुझ्नु मन छ । भोलि यो स्वतस्फुर्त र्यालीमा कुनै पार्टी , नेता , कार्यकर्ता , सांसद , बहुला, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नु होला । म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ , मेरो भरपुर समर्थन छ ।
    प्रिय जेनजीभन्नुस् तपाईँ हरुले कस्तो देश देख्न चाहनु हुन्छ ?"

    images

    balen.JPG

     

  • सम्बन्धित विषय:

  • # जेनजी
  • # बालेन