शुक्रबार, श्रावण २९ गते २०८३
images
images

निषेधित क्षेत्र तोडेर संसद् भवनभित्र छिरे जेनजी

एक्सप्रेस पाना
भाद्र २३, २०८२ सोमबार
  • 172
    SHARES
  • निषेधित क्षेत्र तोडेर संसद् भवनभित्र छिरे जेनजी

    काठमाडौं । भ्रष्टाचार विरुद्धमा प्रदर्शनमा उत्रिएका जेनजीहरू संघीय संसद् भवनभित्र प्रवेश गरेका छन् ।

    images

    उनीहरूले नेपाल प्रहरीको निषेधित क्षेत्र तोड्दै संसद् भवनभित्र प्रवेश गरेका हुन् । आन्दोलन क्षेत्रमा रहेका नेपाल आन्दोलनकर्मीहरु संसद भवनको गेटबाट माथि चढेर संसद् भवनभित्र प्रवेश गरेका हुन् ।

    भित्र प्रवेश गर्ने क्रममा आन्दोलनकर्मीहरुले संसद् भवनको गेट समेत भत्काएका छन् । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गरिरहेको छ ।

    images

  • सम्बन्धित विषय:

  • # जेनजी