शुक्रबार, आश्विन २३ गते २०८३
images

गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

एक्सप्रेस पाना
भाद्र २३, २०८२ सोमबार
  • 266
    SHARES
  • गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् ।

    images

    सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका हुन् ।

    यसअघि जेनजी आन्दोलनमा प्रहरीको गोलीबाट अहिलेसम्म १९ जनाको मृत्यु भएपछि सोमबार साँझ नै बालुवाटारमा बसेको पदाधिकारीहरुको बैठकमा गृहमन्त्री लेखकले आन्दोलनमा धेरै धनजनको क्षती भएपछि आफू नैतिकताको आधारमा पदमा नबस्ने जानकारी गराएका थिए । 
     

    images

  • सम्बन्धित विषय:

  • # रमेश लेखक