शुक्रबार, श्रावण २९ गते २०८३
images
images

जेनजीले आन्दोलन बीचैमा छाड्नु हुँदैन् : डा.बाबुराम भट्टराई

एक्सप्रेस पाना
भाद्र २४, २०८२ मंगलबार
  • 144
    SHARES
  • जेनजीले आन्दोलन बीचैमा छाड्नु हुँदैन् : डा.बाबुराम भट्टराई

    काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले जेनजीलाई आन्दोलन बीचैमा नछोड्न आग्रह गरेका छन् । आन्दोलनलाई लक्ष्यमा पु¥याउन उनको सुझाव छ । 

    images

    उनले सामाजिक संजालमा आफ्नो प्रतिक्रियामा भनेका छन्,‘आन्दोलनलाई लक्ष्यमा नपुर्‍याएसम्म बीचैमा छोड्नुहुन्न । अधिकतम र न्यूनतम लक्ष्य किटान गरेर र शक्तिसन्तुलनको हिसाब गरेर नेतृत्वले सुझबुझपूर्ण निर्णय गर्नुपर्छ ।’

    जेनजीलाई शान्तिपूर्ण आन्दोलनमा दृढ रहन भन्दै उनले कसैको वहकाउमा नआउन समेत आग्रह गरेका छन् । 

    images

    नेपालको वर्तमान सन्दर्भमा भ्रष्टाचार रोक्न, आर्थिक समृद्धि हासिल गर्न, राजनीतिक स्थिरता प्राप्त गर्न संविधानमा महत्वपूर्ण अग्रगामी सुधार गर्नुपर्ने उनले बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # जेनजी
  • # डा.बाबुराम भट्टराई