शुक्रबार, श्रावण २९ गते २०८३
images
images

मन्त्रीहरुलाई फिर्ता हुन कांग्रेस महामन्त्रीद्वयको निर्देशन

एक्सप्रेस पाना
भाद्र २४, २०८२ मंगलबार
  • 350
    SHARES
  • मन्त्रीहरुलाई फिर्ता हुन कांग्रेस महामन्त्रीद्वयको निर्देशन

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएका छन् ।

    images

    मंगलबार संयक्त विज्ञप्ति जारी गर्दै उनीहरुले एमालेसँगको ७ बुँदे सहमतिको औचित्य समाप्त भएको भन्दै पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएका हुन् । 

    उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएर नविन राष्ट्रिय सहमति निर्माणका लागि ढोका खोलिदिन पनि अपित गरेको छन् । 

    images

    साथै उनीहरुले जेनजी पुस्तालाई पनि जायज माग सम्बोधन गर्न जोड दिने भन्दै आन्दोलनलाई संयमित बनाउन आग्रह गरेका छन् ।  

  • सम्बन्धित विषय:

  • # विश्वप्रकाश शर्मा
  • # गगन थापा