शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले दिए राजीनामा

एक्सप्रेस पाना
भाद्र २४, २०८२ मंगलबार
  • 345
    SHARES
  • प्रधानमन्त्री ओलीले दिए राजीनामा

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् ।

    images

    मंगलबार प्रधानमन्त्री ओलीले राजीनामा दिएको उनका प्रेस सल्लाहाकार प्रकाश सिल्वालले जानकारी दिएका हुन् । 

    जेनजीको आन्दोलन नियन्त्रणबाटबाहिर गएपछि प्रधानमन्त्री ओलिले राजीनामाको घोषणा गरेका हुन् ।

    images

    Photo 1.jpeg

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री ओली
  • # राजीनामा