काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा–६१ अनुसार, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।
शुक्रबार साझँ राष्ट्रपति पौडेलले कार्कीलाई नेपालको संविधानको धारा–६१ अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
शपथ ग्रहणको कार्यक्रम केहि समयमा हुदैँछ । कार्कीसँगै केही मन्त्रीले पनि शपथ लिने तयारी भएको बताइएको छ ।



