शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नवनियुक्त प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्दै

एक्सप्रेस पाना
भाद्र २९, २०८२ आइतबार
  • 228
    SHARES
  • नवनियुक्त प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्दै

    काठमाडौँ । अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् । 

    images

    प्रधानमन्त्री कार्कीले आज बिहान ११ बजे सिंहदरबार पदभार ग्रहण गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ ।  

    गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी पदभार ग्रहणको तयारी भएको छ । 

    images

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पनि आन्दोलनको क्रममा क्षति पुगेपछि प्रधानमन्त्री कार्की  आफ्नै निजी निवासमा बसिरहेकी छिन् । 

  • सम्बन्धित विषय:

  • # सुशीला कार्की