शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रधानमन्त्री कार्कीले गरिन् पदभार ग्रहण

एक्सप्रेस पाना
भाद्र २९, २०८२ आइतबार
  • 214
    SHARES
  • प्रधानमन्त्री कार्कीले गरिन् पदभार ग्रहण

    काठमाडौँ । अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छिन् । 

    images

    आइतबार सिंहदरबार स्थित गृहमन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गरेकी हुन् । पदभार अघि उनले शहीदप्रति श्रद्धान्जली अर्पण गरेकी थिइन् ।

    जेनजीहरुको भोटिङमार्फत उनी शुक्रबार राति अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी हुन् ।

    images

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पनि आन्दोलनको क्रममा क्षति पुगेपछि प्रधानमन्त्री कार्की आफ्नै निजी निवासमा बसिरहेकी थिइन् । 

    Photo (11) (1).jpeg

  • सम्बन्धित विषय:

  • # सुशीला कार्की