शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सेयर बजारमा नेगेटिभ सर्किट ब्रेक

एक्सप्रेस पाना
आश्विन २, २०८२ बिहीबार
  • 221
    SHARES
  • सेयर बजारमा नेगेटिभ सर्किट ब्रेक

    काठमाडौं । बिहिबार सेयर बजारमा नेगेटिभ सर्किट ब्रेक लागेको छ ।

    images

    भदौ २३ र २४ गतेको प्रदर्शनपछि बिहिबार खुलेको बजारमा कारोबार भएको २ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले घटेपछि सर्किट ब्रेक लागेको हो ।

    अब २० मिनेटपछि कारोबार पुन खुल्नेछ ।

    images

     

  • सम्बन्धित विषय:

  • # नेप्से
  • # सर्किट ब्रेक