शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सेयर बजारमा दोस्रो नेगेटिभ सर्किट ब्रेक

एक्सप्रेस पाना
आश्विन २, २०८२ बिहीबार
  • 183
    SHARES
  • सेयर बजारमा दोस्रो नेगेटिभ सर्किट ब्रेक

    काठमाडौं । बिहिबार सेयर बजारमा दोस्रो नेगेटिभ सर्किट ब्रेक लागेको छ ।

    images

    पहिलो सर्किट ब्रेक  लागेर पुन २० मिनेट पछि खुलेको बजारमा पुनः अर्को सर्किट ब्रेक लागेको हो । यो संगै बजार अब ४० मिनेट पछि खुल्नेछ । 

    भदौ २३ र २४ गतेको प्रदर्शनपछि बिहिबार खुलेको बजारमा कारोबार भएको २ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले घटेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । 

    images

    पुनः ११ः२२ बजे बजार खुलेपछि ११ः२३ मा नेप्से ५ प्रतिशतले घट्दा दोस्रो सर्किट ब्रेक लागी कारोबार फेरि स्थगित भएको छ ।

     

  • सम्बन्धित विषय:

  • # नेप्से
  • # सर्किट ब्रेक