शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रधानमन्त्री कार्कीलाई बधाई दिन सिंहदरबार पुगे अमेरिकन राजदूत

एक्सप्रेस पाना
आश्विन २, २०८२ बिहीबार
  • 296
    SHARES
  • प्रधानमन्त्री कार्कीलाई बधाई दिन सिंहदरबार पुगे अमेरिकन राजदूत

    काठमाडौं । नेपालका लागि अमेरिकन राजदूत डिन आर.थम्पसनले बिहीबार प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरेका छन् । 

    images

    सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा राजदूत थम्पसनले नेपालको नयाँ कार्यकारी प्रमुख बनेकी कार्कीलाई बधाई दिएका हुन् ।

    प्रधानमन्त्री कार्की हालै सम्पन्न जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि पदभार सम्हालेकी हुन् ।

    images

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री कार्की
  • # अमेरिकन राजदूत