शुक्रबार, श्रावण २९ गते २०८३
images
images

राष्ट्रपति पौडेल र  प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

एक्सप्रेस पाना
आश्विन ८, २०८२ बुधबार
  • 299
    SHARES
  • राष्ट्रपति पौडेल र  प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ । 

    images

    बुधबार प्रधानमन्त्री कार्की राष्ट्रपति पौडेललाई भेट्न् राष्ट्रपति भवन शीतल निवास पुगेकी हुन् ।

    भेटमा समसामयीक राजनीति, फागुन् २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी तथा सुरक्षा अवस्थाका बारेमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ  ।

    images

  • सम्बन्धित विषय:

  • # रामचन्द्र पौडेल
  • # प्रधानमन्त्री सुशीला कार्की