शुक्रबार, श्रावण २९ गते २०८३
images
images

राष्ट्रिय सभाका अध्यक्षद्वारा संसद भवनको अवलोकन

एक्सप्रेस पाना
आश्विन ८, २०८२ बुधबार
  • 229
    SHARES
  • राष्ट्रिय सभाका अध्यक्षद्वारा संसद भवनको अवलोकन

    काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बानेश्वरस्थित संघीय संसद भवनको अवलोकन गरेका छन् । 

    images

    आज बुधबार उनले भदौ २४ गतेको आगजनीबाट क्षति भएको संसद भवनको अवलोकन गरेका हुन् । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा संसद भवन जलेर ध्वस्त भएको थियो । 

     

    images

    Photo (10) (1).jpeg

    Photo (4) (3).jpeg

  • सम्बन्धित विषय:

  • # संसद भवन
  • # नारायण प्रसाद दाहाल