शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

एक्सप्रेस पाना
आश्विन ९, २०८२ बिहीबार
  • 157
    SHARES
  • प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

    काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् । 

    images

    बिहीबार दिउँसो ४ बजे मन्त्रिपरिषद् बस्ने र त्यसपछि साँझ ६ बजे कार्कीको सम्बोधन आउने प्रधानमन्त्री स्रोतले जानकारी दिएको हो । 

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री कार्की